राजनीति

छाउपडी बार्ने र जातीय विभेद गर्नेको सेवासुविधा रोक्का

जेष्ठ १३, दैलेख जिल्लामा रहेको छाउपडी प्रथालाई अन्त्य गर्ने उद्देश्यका साथ दैलेखको पश्चिममा रहेको आठविस नगरपालिकाले जातीय भेदभाव तथा छाउपडी बार्ने नागरिकलाई नगरपालिकाबाट पाउने कुनै पनि सेवासुविधा नदिने भएको छ । नगरपालिकाका प्रमुख खड्काराज उपाध्यालयले...

पुरा पढ्नुहोस
प्रदेश सरकारको रणनीतिएक स्थानीय तह एक योजना

जेष्ठ ५, दैलेख कर्णाली प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहहरुमा एक स्थानीय तह एक योजना ल्याउने अभियान थाल्ने भएको छ । प्रदेश सभा सदस्य अमरबहादुर थापाले भौगोलिक बनावट, स्थानीयको आवस्यकता, माटो सुहाउँदो कृषि लगायतका बिभिन्न...

पुरा पढ्नुहोस
कामदारको सामुहिक दुर्घटना वीमा

जेष्ठ ५, दैलेख भगवतीमाई गाउँपालिकमा संचालन भएका योजनाहरुमा काम गर्ने कामदारहरुको सामुहिक दुर्घटना वीमा गरिएको छ । काम गर्ने क्रममा कुनै कनै पनि कामदारको शरिर अङ्गभङ्ग वा मृत्यु भएमा त्यसका क्षतीपुर्तीका लागि जिल्लाको भगवतिमाई...

पुरा पढ्नुहोस
रोकिएनन् द्धन्द्धपीडितका आँशुश्रीमान फर्केर आउँने आशा जिवितै

वैशाख ३१, दैलेख तत्कालिन द्धन्द्धले समस्या पारेका पीडित परिवारका आँशु अहिलेपनि रोकिएका छैनन् । दैलेखमा ५७÷५८ सालदेखि द्धन्द्धले चर्को रुपमा लिएको पाईन्छ । तत्कालिन समयमा वेपत्ता पारिएका र मृतक परीवारका आफन्तहरु अहिलेपनि द्धन्द्ध सम्झदै बेला–बेला...

पुरा पढ्नुहोस
कृषकहरुसँग रणनीतिको छलफल गर्दै कर्णाली प्रदेश सरकार

वैशाख ३०, दैलेख कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रमका कृषकहरुका बास्तविक कुरा समावेश गर्ने र भूगोल सुहाँउदो कृषि खेतीमा बिस्तार गर्दै कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश कार्यान्वयनमा थप टेवा पु¥याउने भन्दै मन्त्री सहितको टोलि...

पुरा पढ्नुहोस
दलित जनप्रतिनिधिहरु भूमिका खोज्दै

वैशाख २६, दैलेख स्थानीय तहका दलित जनप्रतिनिधिहरुको लागि सञ्चालन भएको ३ दिने क्षमता अभिबृद्धि अभिमुखीकरण दैलेखमा सम्पन्न भएको छ । अभिमुखीकरण समापन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले सिकेको सीप व्यवहारमा प्रयोग गर्दै समुदाय...

पुरा पढ्नुहोस
स्वभाव परिवर्तन गरौं बिरोधका लागि बिरोध नगरौंः खड्का

वैशाख १६,दैलेख नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले नगरपालिकाको बिकास र समृद्धिका लागि सबैले आफ्नो स्वभाव परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । नगरपालिकामा गरिएको बहुसरोकारवाला सामाजिक जवाफदेहिता साझेदारी मञ्चको बैठकमा बोल्दै खड्काले भने, “यहाँ बिरोधका...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्षको मासिक तलव बिपन्न र द्धन्द्धपीडितलाई

वैशाख १४, दैलेख भगवतीमाई गाउँपालिका वडा नं. ६ कि द्धन्द्धपीडित बालकुमारी खड्काले आँखाबाट आँशु झार्दै भनिन् कोही नहुनेको दैव हुँदो रहेछ अध्यक्ष बावु हजुरलाई हाम्रो आर्शिवाद लागोस् । तत्कालिन द्धन्द्धका समयमा माओवादी भएको आरोपमा बालकुमारीका...

पुरा पढ्नुहोस
निष्पक्ष काम गर्न अख्तियार प्रमुख सुवेदीको सुझाव

बैशख १३, दैलेख दैलेखका ११ वटै स्थानीय तहमा हुने विकास गतिविधिहरुका बेथितीमा खवरदारी सँगै सुशासन प्रर्वद्धन गर्ने उद्देश्यले गठन गरिएको नागरिक निगरानी केन्द्रले तीन महिने अभियान घोषणा गरेको छ । दैलेखका ११ वटै स्थानीय तहमा सुशासन,...

पुरा पढ्नुहोस
बीरहरुको देशभक्ति र बलिदानीले नेपालमा संघीय गणतन्त्र स्थापना भएको हो ः बुढा

बैशख १३, दैलेख नेकपाका केन्द्रीय सदस्य एवं दैलेख क्षेत्र नं. २ का सांसद राजबहादुर बुढाले बीरबिङ्गनाहरुको देशभक्ति र बलिदानीले नेपालमा संघीय गणतन्त्र स्थापनासम्मको सफलता प्राप्त भएको बताएका छन् । शहिद मयाराम स्मृति प्रतिष्ठानले शुक्रवार दैलेख...

पुरा पढ्नुहोस